नेकपा एमाले बांकेका उम्मेदवारको नामावली सार्वजनिक

  1. प्रमुख र उप–प्रमुख पदका लागी  बिपक्षीहरुसंग को–को भिडने ?

नेकपा एमाले बाँकेको उम्मेदवार प्रदेश कमिटिको शनिबार भएको बैठकले  टुंगो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको उम्मेदवारी पनि छिट्टै टुग्याउने बैठकले  जानकारी गराएको छ । बांकेको उम्मेदवारको नामावली…..

बांकेको राप्ती पारी नरैनापुर गाउंपालीकाबाट 
अध्यक्ष – बिक्रम यादव
उपाध्यक्ष –  सुनिता देबी यादव

राप्ती – सोनारी गाउंपालीकाबाट
अध्यक्ष – , तुल्सीराम थारु,
उपाध्यक्ष – चमेली बाकवल ।

जानकी गाउंपालीकाबाट
अध्यक्ष – रामनिवास यादव
उपाध्यक्ष – भुमिसरा धिताल

डुडुवा गाउंपालीकाबाट
अध्यक्ष –  सकिल अहमद खां
उपाध्यक्ष – कृष्णावती पाण्डे

खजुरा गाउंपालीकाबाट
अध्यक्ष –  किस्मत कुमार कक्षपती
उपाध्यक्ष – एकमायां बि.क.

बैजनाथ गाउंपालीकाबाट
अध्यक्ष –  मान बहादुर रुचाल
उपाध्यक्ष –  शारदा बि.क.

कोहलपुर नगरपालीकाबाट
प्रमुख–  लुट बहादुर रावत
उप–प्रमुख – कृष्ण कुमारी चौधरी

नेपालगञ्ज उप– महानगरपालीकाबाट
प्रमुख–  बिजय गुप्ता  र  शमशुद्धिन सिद्धिकी  मध्य एक  जनाको हुने सम्भावना रहेको बताइन्छ । उप–प्रमुखमा भने  शान्तीदेबी ढकालको बिकल्पमा बांकेमै अन्य पार्टीमा समेत महिला नभएकोले ढकाले पाउने निश्चित जस्तै रहेको बताइन्छ ।

 

 

सम्बन्धित शीर्षक