आइपुग्यो , बांके, बर्दिया जिल्ला लगायतको आधिकारीक नमुना मत्रपत्र …..


निर्वाचन आयोगले हिजो जारी गरेको आधिकारीक नमुना मत्रपत्र मध्यपश्चिमाञ्चलका जिल्लाहरमा सबैभन्दा बढी बांके र दांग जिल्ला मा ४४ वटा मतदान चिन्ह र कम डोल्पा जिल्लामा १८ वटा मतदान चिन्ह रहेको मत्रपत्र निर्वाचन आयोगले छापी जिल्लामा ल्याइपु–याउदै छ ।
मध्यपश्चिम क्षेत्रको कुन जिल्लामा कति मतदान चिन्ह रहेको पतपत्र छापिएको छ ?
बांके÷दांग – ४४, बर्दिया – ३६, सुर्खेत, सल्यान, रुकुम,कालीकोट, मुगु, हुम्ला, जुम्ला –२८, दैलेख, जाजरकोट, रोल्पा प्यूठान–२२,, डोल्पा–१८

आफना फेसबुक मतदाता साथीलाई मतपत्र शेयर तथा जानकारी गराएर अमुल्य मत बदर हुन बाट सुरक्षित गराउं । http://hamrosamrachana.com लाइक र कमेन्ट गर्न नबिर्सनु होला । धन्यबाद

अन्य जिल्लाको नमुना मतपत्रको लागी यहां क्लिक्स गर्नुहोस

http://www.election.gov.np/election/np/district-wise-ballot-paper-design-148.html