१ सय २२ सीट जितेर एमाले पहिलो स्थानमा

जेष्ठ १०, २०७४/ स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेले  १ सय २२ सीट जितेर पहिलो स्थानमा रहेको छ । अरु थप ३  वटा स्थानीय तहमा अग्रता लिइरहेको छ । अग्रता लिइरहेकाहरुमा काठमाडौं, भरतपुर, लेखनाथ–पोखरा महानगर रहेका छन् ।

त्यस्तै कांग्रेसले हालसम्म १ सय ४ स्थानमा विजय प्राप्त गरेका छन् । कांग्रेसले ललितपुर महानगरमा जितेको छ भने माओवादीले ४६ स्थानमा जितेर तेस्रो स्थान हाँसिल गरेको छ ।