हाम्रो संरचना सोमवार, भदौ ३०, २०७६ 511 Views

पौष,नेपालगन्ज / नेपाली सांगितीक क्षेत्रमा उदयमान गाएकका रुपमा परिचित नरेन्द्र प्यसीको स्वरमा सुन चादी होइन बरु माग तिमी मुटु दिन्छु भन्ने शब्द संग सुरु भएको गितको शव्द सिताराम राई, संगित, आशकुमार राई, र बाँके क्षेत्रबाट मोडेलमा परिचित दिपक ढुंगानाले अहिले सम्म दर्जनौ गितमा आफ्नो अभिनय गरिसकेका छन ।

बाँके कोहलपुर २ निवासी ढुङ्गानाले हिन्दी र नेपाली गितहरुमा आफ्नो आवाज समेत भरि सकेका र हिन्दी र नेपाली आधुनीक गितहरुमा आफ्नो अभिनय गरेका दिपकको यो पछिल्लो म्यूजिक भिडियो हो ।

उनाई साथ दिएकी छन रेखा थापा जुन भिडियोको निर्देशन गरेका छन प्रियजन राई, क्यामेरा जनकराज अधिकारी, सम्पादन, सम्पादन मनिष कार्की, उत्पादक बितरक पुर्बेली जुनतारा म्युजिक प्रा.लि ले गरेको छ ।

गायक परियार र गायीका सुमनले कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन विचमा छोर्लो लगायत दर्जनौ बोलको गीतमा स्वर दिइसकेका छन् ।