नेपालगञ्ज वडा नम्बर ३ को स्वीकृत योजना र बजेट

नेपालगञ्ज उपमहानगरपालीकाको प्रथम नगरसभाबाट वडा नम्बर ३ को स्वीकृत योजना र बजेटको विवरण
१. समपुरक कोष १ लाख ९९ हजार
२.महिलाका लागी सिपमुलम तालीम १ लाख २४ हजार
३. आमा समुहहरुलाई स्वास्य तथा सरसफाई तालीम १ लाख
४. बालबालीकाका लागी ३ महिने कम्प्युटर तालीम १ लाख
५. बालबालीकाका लागी खेलकुद सामाग्री बितरण १ लाख
६. बालबालीकाका लागी डे«स र पाठयपुस्तक वितरण १ लाख २४ हजार
७. दलित, मुस्लिम र सिमान्तकृतलाई सिपमुलक तालीम १ लाख
८. अपांगता भएकाहरुको नामावली संकलन ५७ हजार ४० रुपैया
९. अपांगता भएका ब्यक्तीहरुको लागी पसल सञ्चालन गर्न १ लाख
१०.फोहर व्यवस्थापनका लागी सानो ट्रयाक्टर ट्रली खरिको लागी ८ लाख
११. खरिद गरिएको सानो ट्रयाक्टर ट्रलीको ब्यवस्थापन खर्च १ लाख
१२. सडक बत्त्ी ब्यवस्थापन १ लाख
१३. वडा कार्यालय सञ्चालन गर्न २ लाख ९६ हजार १ सय ९७ रुपैया
१४.लक्ष्मी चलचित्र मन्दीरको गेट हुदै वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बाटोको दुबै तीर नाला र सडक पिसिसि गर्ने १० लाख
१५. रानी तलाउ नजीक जानकी प्रशादको र हर्ष नारायणको घर नजीक रहेको बाटो दुबै तीर नाला र सडक पिसिसि गर्ने १० लाख
१६. मुसाफिर खाना देखी दिपक श्रेष्ठ सम्मको घर सम्म नाली अग्लो बनाई मर्मत गर्ने ५ लाख
१७.कसगर टोल हनिफ सिद्धिकीको घर पछाडी देखीअख्तरी साईको घर सम्म नाला मर्मत ढक्कन निर्माण ५ लाख
१८. मन्नु साईको घर देखी जाफर अन्सारीको घर सम्म नाला मर्मत तथा ढक्कन निर्माण ३ लाख ६० हजार