नेकपाले  प्रदेश इन्चार्ज र अध्यक्ष टुंगो लगाएको छ : नामावली सहित

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका इन्चार्ज सह–इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले नामहरु टुंगो लगाएको छ ।

प्रदेश १
इन्चार्जः भीम आचार्य
सहईन्चार्ज: सावित्रि कुमार काफ्ले
अध्यक्ष: देवराज घिमिरे
सचिव: सुरेश राई

प्रदेश २
इन्चार्ज: सत्यनारायण मण्डल
सहइन्चार्ज: विश्वनाथ शाह
अध्यक्ष :प्रभु शाह
सचिव: सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्ज: अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज: हितबहादुर तामाङ
अध्यक्ष :नारायण दाहाल
सचिव: आनान्द पोखरेल

प्रदेश ४
इन्चार्ज: पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज :खगराज अधिकारी
अध्यक्ष: हितराज पाण्डे
सचिव: गोविन्द नेपाली

प्रदेश ५
इन्चार्ज: शंकर पोखरेल
सहईन्चार्ज: दलबहादुर राणा
अध्यक्ष :ओनसरी घर्ती
सचिव: जगप्रसाद शर्मा

प्रदेश ६
इन्चार्ज: जनार्दन शर्मा
सहइन्चार्ज: यमलाल कँडेल
अध्यक्ष गोरख बहादुर बोगटी
सचिव: मायाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्ज: भीम रावल
सहइन्चार्ज: लक्ष्मीराज जोशी
अध्यक्ष: कर्ण थापा
सचिव: मेटबहादुर चौधरी