नेपाल प्रहरीको मुख्य खम्बा मानिने डिआइजीहरुको सरुवा तथा  पदस्थापन

६ कार्तिक,नेपालगञ्ज/ नेपाल सरकार मन्त्री परिषदको नियमित बैठकको निर्णय अनुसार नेपाल प्रहरीका ६ जना डिआइजीको सरुवा तथा ११ जना डिआइजीको पदस्थापन गरिएको छ ।

सरुवा तथा  पदस्थापन गरिएका डिआइजीहरु :-

१,  मनोज न्यौपाने    : प्रहरी निरीक्षणालय,प्रधान कार्यालय
२, शेरबहादुर बस्नेत : महानगरीय विमानस्थल सुरक्षा, गौचर
३, दिनेश अमात्य  : महानगरीय ट्राफिक प्रहरी महाशाखा
४, नारायणसिंह खड्का: प्रहरी प्रधान कार्यालय प्रबन्ध
५, कमल बहादुर जिटी: प्रधान कार्यालय विशेष ब्यूरो
६, पिताम्बर अधिकारी: प्रदेश ५ प्रहरी कार्यालय
त्यस्तै हालै मात्र बढुवा भएका ११ डिआइजीहरुको पदस्थापन गरिएको छ ।
७, शैलेश थापा: महानगरीय प्रहरी कार्यालय रानीपोखरीको
८, निरज शाही : सिआइबी प्रहरी प्रधान कार्यालय
९, बिनोद शर्मा :  महानिरिक्षकको सचिवालय
१०,बिनोद श्रेष्ठ : साईबर व्युरो,प्रहरी प्रधान कार्यालय
११,ठाकुर प्रसाद ज्ञवाली : अख्तियार केन्द्रीय कार्यालय,टंगालमा
१२, पुर्णचन्द्र जोसी : प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल

१३, तारणी प्रसाद लम्साल : प्रधान प्रहरी कार्यालय सुरक्षा सेवा निर्देशनालय नक्साल
१४, हरी बहादुर पाल : प्रदेश नं २ जनकपुर
१५, प्रधुम्न कुमार कार्की : राष्ट्रिय प्रहरी प्रशिक्षक प्रतिष्ठान महाराजगञ्जमा,
१६, हरी भक्त प्रजापती: महिला तथा बालबालिका सेवा निर्देशनालयमा प्रधान कार्यालय,
१७, सुर्य प्रसाद उपाध्याय: राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा पदस्थापन गरिएको छ ।
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका बरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।