हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 138 Views

१३ फागुन,नेपालगञ्ज/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची पनि सोमबार बिहानै सार्वजनिक गरेको छ । लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो ।

मन्त्रालयको वेबसाइटमा सोमबार बिहान राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।

२०७५।११।०५ को निर्णय अनुसारको समायोजन भएका कमचारीहरुको विवरण….