हाम्रो संरचना शुक्रबार, साउन ३, २०७६ 146 Views

२२ बैशाख,काठमाडौँ/  पूर्व सांसद गायत्री साह र उनका श्रीमान राजेश महतो ललितपुरको मेडिसिटी अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो ।
( डाउन सिन्ड्रोम) भएको बच्चा जन्माएपछि उनीहरुले शिशुलाई अस्पतालमै छाडेका थिए। शिशु छाडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।