यसैसाता एसईई परिक्षाको नतिजा प्रकाशन हुने

१० असार, काठमाडौं / एसईई परिक्षाको नतिजा यसै साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १४ गतेभित्र नतिजा प्रकाशन हुने भएको हो ।

संघीय संरचनाअनुसार पहिलो पटक गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षा भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

सम्बन्धित शीर्षक