काठमाडौंमा भूकम्पको ठुलै धक्का महसुस

Earth quick in Bhaktapur

२१ असार,काठमाडौँ/  शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठुलै धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका केन्द्रका प्रमुख लोक बिजय अधिकारीका अनुसार भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ।

काठमाण्डौं बासीले भने काठमाण्डौंमा पानी परिरहेको समयमा भुकम्पको ठुलै धक्का महसुु गरेपछी पानीमा भिज्दै सडकमा आउनु परेको थियो ।