हार्दिक आभार….

हार्दिक आभार….


नेपालगञ्ज सुन चाँदी व्यवसायी संघ बाँके नेपालगञ्जको असार २१ गते शनिवार नेपालगञ्जमा सम्पन्न भएको निर्वाचनमा अमूल्य मत दिई सदस्य पदमा विजयी गराउनु हुने सुन चाँदी व्यवसायी,साथी-भाई, पत्रकार साथीहरु,शुभचिन्तक र सल्लाहकार लगायत सम्पूर्णमा आभार व्यक्त गर्दछु । आउने दिनमा तपाईं सबैको साथ र समर्थन तथा सल्लाह र सुझावको अपेक्षा राख्दछु ।
मो. हाशिम अन्सारी
प्रोप्राइटर
अमन ज्वैलर्स, न्यूरोड, नेपालगञ्ज