हाम्रो संरचना बिहिबार, मंसिर ५, २०७६ 500 Views

हार्दिक आभार….


नेपालगञ्ज सुन चाँदी व्यवसायी संघ बाँके नेपालगञ्जको असार २१ गते शनिवार नेपालगञ्जमा सम्पन्न भएको निर्वाचनमा अमूल्य मत दिई सदस्य पदमा विजयी गराउनु हुने सुन चाँदी व्यवसायी,साथी-भाई, पत्रकार साथीहरु,शुभचिन्तक र सल्लाहकार लगायत सम्पूर्णमा आभार व्यक्त गर्दछु । आउने दिनमा तपाईं सबैको साथ र समर्थन तथा सल्लाह र सुझावको अपेक्षा राख्दछु ।
मो. हाशिम अन्सारी
प्रोप्राइटर
अमन ज्वैलर्स, न्यूरोड, नेपालगञ्ज