हाम्रो संरचना मङ्लबार, भदौ ३, २०७६ 101 Views

काठमाडौं/  प्रहरी प्रधान कार्यालयले  ४ सय ३७ इन्स्पेक्टरको सरुवा  गरेको जनाएको छ ।

साउन महिनाबाटै सेवासुविधा सरुवा भएको स्थानबाट मिल्ने गरी देशभरका ४ सय ३७ इन्स्पेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबार साँझ सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरेको जनाएको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् विवरण

४ सय ३७ इन्स्पेक्टरको सरुवा : को कहाँ पुगे ? (विवरणसहित)