हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 151 Views
 १४ कात्तिक,कपिलवस्तु / लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुई पक्षबीच झडप भएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले  कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा बिहान ११ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मक  कर्फ्यू जारी रहने  छ।  कर्फ्यू काे क्रममा एक जना ब्यक्तीकाे मुत्यू भएकाे छ ।