हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 145 Views

 

१५ कात्तिक,बागलूङ/ शुक्रवार बिहान ३:५१ बजे बाग्लुङ जिल्लाको अधिकारी चौर लाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्प बाग्लुङ लगायत छिमेकी जिल्ला गुल्मी प्युठान रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।