हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 69 Views

 

 

१८ कार्तिक, नेपालगञ्ज/ बामपन्थी राजनितिक बिचार बोकेर वर्तमान राजनितिक पविर्तनका लागि अहोरात्र खटिनुभएका ब्यक्तीहरु मध्यबाट छनौट गरेर नेपाल सरकारको सिफारिसमा राष्ट्रप्रमुख बिद्यादेबी भण्डारीले सोमबार ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।