हाम्रो संरचना शनिबार, जेष्ठ २४, २०७७ 97 Views

९ जेष्ठ, नेपालगञ्ज/ बांकेको क्राइसिस म्यानेजमेन्ट सेन्टरले बांकेको ३ ठाउंमा आईसोलेसन बिस्तार गर्ने बांकेको निर्णय गरेको छ ।

बांकेको राप्ती सोनारी गाउपालिकाको फत्तेपुरमा रहेको स्थित सिद्धेश्वर मा.बि., नेपालगञ्जको पुरैना स्थित महाराजा मा.बि. र जानकारी गाउंपालिकाको खजुरा स्थित क्षेत्रिय कृर्षि तालिम केन्द्रमा आईसोलेसन निर्माण गर्ने बांके क्राइसिस म्यानेजमेन्ट सेन्टरले शुक्रबार निर्णय गरेको छ ।

उक्त सेन्टर मध्य खजुरा र पुरैनाको आइसोलेसनको ब्यवस्थान नेपालगञ्ज उप–महानगरपालिकाले जिम्मेवारी लिने र बांकेको फत्तेपुरमा रहेको आइसोलेसन राप्तीसोनारी गाउंपालिकाले लिने निर्णय समेत उक्त सेन्टरले गरेको छ ।