हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 455 Views

काठमाडौं महानगरपालिका : एमाले र राप्रपा/ संघीय समाजवादी र नयाँ शक्ति

मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा

पहिलो चरण निर्वाचन
जिल्ला ३४
महानगर ४, उपमहानगर १, नगरपालिका ९२,
गाउँपालिका १८६
जम्मा तह २८३, वडा २५९८
जम्मा निर्वाचित हुने १३,५५६
मतदाता ४९,५६,९२५
मतदान केन्द्र ६,६४२