कहाँ कहाँ जित्यो एमालेले ?
- १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
- २) कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग
- ३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा
- ४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी
- ५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
- ६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल
- ७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी
- ८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप
- ९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा
- १०) डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
- ११) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
- १२) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
- १३) डोल्पाको काइके गाउँपालिका – अंगद राना
- १४) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
- १५) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
- १६) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य
- १७) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
- १८) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
- १९) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
- २०) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
- २१) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
- २२) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं
- २३) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा
- २४) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान
- २५) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा
- २६) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
- २७) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
- २८) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
- २९) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का
- ३०) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
- ३१) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही
- ३२) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही
- ३३) दैलेखको ठाँटीकाध गाउँपालिका – धिरबहादुर शाही
- ३४) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा
- ३५) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही
- ३६) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार
- ३७) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार
- ३८) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत
- ३९) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का
- ४०) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
- ४१) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा
- ४२) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर
- ४३) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
- ४४) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
- ४५) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल
- ४६) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल
- ४७) जुम्ला तिला गाउँपालिका–रतननाथ योगी
- ४८) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल
- ४९) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर
- ५०) दोलखाको जिरी नगरपालिका–टंक जिरेल
- ५१) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का
- ५१) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा
- ५३) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल
- ५४) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा
- ५५) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
- ५६) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी
- ५७) सल्यानको कपुरकोट गाउँपालिका – भिमबहादुर सेन
- ५८) सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की
- ५९) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना
- ६०) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
- ६१) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ
- ६२) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे
- ६३) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन
- ६४) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री
- ६५) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ
- ६६) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा
- ६७) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली
- ६८) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती
- ६९) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार
यी हुन् नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ
- १) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना
- २) नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–डम्बर जिसी
- ३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
- ४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
- ५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ
- ६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना
- ७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
- ८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
- ९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
- १०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
- ११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
- १२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
- १३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
- १४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
- १५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
- १६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
- १७) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
- १८) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
- १९) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
- २०) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
- २१) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
- २२) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
- २३) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
- २४) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
- २५) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
- २६) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
- २७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
- २८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
- २९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
- ३०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
- ३१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
- ३२) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
- ३३) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
- ३४) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ
- ३५)नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ
- ३६) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे
- ३७) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
- ३८) हुम्लाको चिनिकोट गाउँपालिका–पदम लामा
- ३९) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
- ४०) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
- ४१) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
- ४२) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
- ४३) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
- ४४) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
- ४५) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का
- ४६) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
- ४७) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही
- ४८) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
- ४९) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी
- ५०) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली
- ५१) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा
- ५२) दैलेखको डुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
- ५३) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
- ५४) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
- ५५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
- ५६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’
- ५७) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
- ५८) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
- ५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
- ६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
- ६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना
- ६२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
- ६३) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
- ६४) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
- ६५) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
- ६६) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल
- ६७) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
- ६८) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत
कहाँ कहाँ जित्यो माओवादीले ?
- १) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
- २) सल्यानको दार्मा गाउँपालिका – निमबहादुर केसी
- ३) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी
- ४) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
- ५) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
- ६) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
- ७) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
- ८) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
- ९) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
- १०) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
- ११) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल
- १२) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल
- १३) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम
- १४) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
- १५) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
- १६) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
- १७) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
- १८) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
- १९) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
- २०) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा
- २१) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
- २२) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
- २३) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
- २४) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
- २५) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
- २६) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल
- २७) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ
- २८) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा
हाम्रो संरचना । ४ जेष्ठ २०७४, बिहीबार ११:१३