कोहलपुर, जेठ २९ । बाँकेको कोहलपुर नगरपालिकामा रहेको जनज्ञानज्योती मावि कौशलिानगरमा कक्षा १० मा अध्ययनरत चारजना छात्रा एकसाथ बेहोस भएका छन् ।
कक्षा कोठमा अध्ययन भईरहेको समयमा विद्यार्थीहरु एक्कासी बेहोस भएका हुन् । बेहासपछि उनीहरुलाई अभिभावकहरुले घरमा लिएका छन् । अत्याधिक गर्मीका कारण छात्राहरु बेहोस भएको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ ।
हाम्रो संरचना । २९ जेष्ठ २०७४, सोमबार १३:४३