हाम्रो संरचना आइतवार, अशोज १०, २०७८ 677 Views

नेपालगञ्ज, ४ असार / स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि संघीय गठबन्धन राष्ट्रिय जनता पार्टी गठन भएको केही दिन नबित्दै फुटेको छ ।।

गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् ।  संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन् ।