नेपालगञ्ज उप-महानगरपालीकामा ठुलो जनसख्या रहेका वडाहरु एमालेको कब्जामा

नेपालगञ्ज उपमहानगरपालीकामा सबै भन्दा ठुलो जनुख्या रहेको वडा नम्वर १,२० र १८ एमालेले पुरै प्यानल सहित जितेको छ । त्यसपछी अर्को ठुलो वडा नम्बर ४ झिनो मतले पुरै टिम हारेको छ । जुन एमालेको बैकल्पी केन्द्रीय सदस्य मो। हारुन हल्वाईको वडा पर्दछ । हाल सम्म सबै भन्दा बढी वडा एमालेले जितेको छ भने दोस्रोमा काग्रेस माओबादी र तेस्रोमा राप्रपा रहेको छ जसका मेयर फराकिलो अन्तरले अगाढी रहनु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालीकामा कस्ले कुन कुन वडा जिते ?
 
वडा नम्बर १ – एमाले, प्रमोद रिजाल
वडा नम्बर ६- एमाले, समीर प्रताप सिंह
वडा नम्बर ९- एमाले, बिष्णु लामा
वडा नम्बर १८-एमाले, दीपक बर्मा
वडा नम्बर २०- एमाले ,कृष्ण काक्री
 
वडा नम्बर २- कांग्रेस, सुनील सिंह हमाल
वडा नम्बर १०-कांग्रेस, बिन्दुभुषण बस्नेत
वडा नम्बर १९-,कांग्रेस,…….
वडा नम्बर २२- कांग्रेस, बिधा राम वर्मा
 
वडा नम्बर ३- माओकेन्द्र, अय्यूब सिद्दीकी
वडा नम्बर ७- माओ केन्द्र, जुम्मन खांन
वडा नम्बर १७- माओकेन्द्र, अजय पाठक
वडा नम्बर २१- माओ केन्द्र, रन्जित खान
 
वडा नम्बर ४- रा प्र पा, शफीक बेहना
वडा नम्बर ५- रा प्र पा, कैफुलवरा अंसारी
वडा नम्बर ८- रा प्र पा, सुरेन्द्र गुप्ता
 
वडा नम्बर २३- फोरम, मोहम्मद हुसैन शेख
बिजयी हुने क्रम जारि रहेको छ