हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 7170 Views
२० श्रावण, नेपालगञ्ज/ सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी अधिकृतिहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले हिजो बिहिबार सांझ ६६ एसपी १९८ डिएसपी र ५९३ इन्सपेक्टरको सरुवा गरेको हो । श्रावण महिनाको तलब भत्ता नै सरुवा भएको ठाँउबाट पाउने गरी सरुवा गरिएको  छ ।
सशस्त्र  को कहाँ सरुवा भए हेर्नुहोस ……..