हाम्रो संरचना अनलाइन मार्फत पनि जनता बीच आएको सम्वन्धीत सबै पक्षलाई जानकारी…

बिश्व डिजिटल प्रयोगमा प्रबेश गरीसकेको छ । नेपाल यसबाट अक्षुतो रहन सक्दैन । बिधुतीय समानको आबिस्कार र प्रयोगले मानव जिवनमा सहज र सरल बनाइदिएको छ । नेपालमा यसको प्रयोग बढदो क्रममा छ । सबै क्षेत्रमा डिजिटलको प्रयोग सगै जनचेतना तथा सुचनाको संवाहक सञ्चार माध्यम पनि डिजिटल प्रयोगमा पछी पर्नुहुदैन । मानव जिवन्त सुरुवात सगै बिभिन्न माध्यममा मार्फत सञ्चारको प्रयोग हुदै आएकोमा २१औ शताब्दीको सुरुवात सगै बिधुतिय माध्यम अर्थात डिजीटल प्रविधीको प्रयोग प्रक्रियामा प्रबेश गरीसकेको छ ।
नेपाली सञ्चार माध्यम पनि आफुलाई पछील्लो प्रबिधिको विकासलाई प्रयोगमा ल्याएर आमरुपमा जनता समक्ष आउने काम भइरहेको छ । यसै क्रममा जिल्ला प्रशासन कार्यालय बांकेमा दर्ता भइ दैनिक पत्रिकाको रुपमा बांके,बर्दिया दांग, सुर्खेत, दैलेख, सल्यान र प्यूठान सम्म पाठक समक्ष केही समय नियमित दैनिक पत्रिकाको रुपमा प्रस्तुत गरीरहेको संरचना पत्रिका पाठकहरुलाई अवगत नै छ ।
नेपाली सञ्चार माध्यम पनि प्रबिधिको बढदो विकास सगै उक्त प्रबिधिको प्रयोग मार्फता जनता बीच सरल र सहज तरीकाले पहुच बनाउनु आजको अनिर्वाय आवश्यक्ता भईसकेको छ । उक्त आवश्क्ता र जनता बीच सहज र सरल प्रयोगमा सहयोगी बन्नका लागी नेपालगञ्जबाट प्रकाशित संरचना दैनिक पत्रिका डिजिटल पत्रिकाको रुपमा अर्थात अनलाइन मार्फत एकै पटक बिश्वभर पहुच पु–याउने माध्यमबाट आदर्णिय दर्शक,पाठक तथा स्रोता बीच प्रस्तुत भइरहेको अवगत गराउदछौ ।
संरचना दैनिक हाम्रो संरचना दैनिकका रुपमा परिवर्तन भई अनलाइन पत्रिकाको रुपमा पाठकको सर्वसुलभ पहुचका लागी संरचना डिजिटल पत्रिकाको रुपमा आएको हो । यसको प्रयोग सगै जनताबीच सहज र सरल एवम सर्वशुलभ तरीकाबाट एकै पटक छिन भरमा नै ठुलो संख्या बीच छिटो सुचनाको संवाहक हुने भएकाले पत्रिका डिजिटल माध्यममा प्रबेश गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बिधिवत रुपमा ०६३÷०६१÷०६२ दर्ता भइ लामो समय नियमित प्रकासनरत रहेकोमा आर्थिक कठिनाई तथा नयां प्रबिधिको बिकासको प्रयोग गदै जनतालाई सत्य तथ्यको आधारमा सेवारत भावनाले हाम्रो संरचना दैनिक केही समय छापा तथा अनलाइन मार्फत पाठक सामु आउने क्रममा हाल अनलाइन मार्फत पाठक सामु प्रस्तुत भएको सम्वन्धीत जिल्ला प्रशासन ,कार्यालय, बांके प्रेस काउन्सील तथा सुचना बिभाग, एवम हाम्रा पिय पाठक, बिज्ञापन दाता सबैमा जानकारी गराउदै सबैमा सहयोग, सदभाव र समृद र उच्च आदर्श समाज निर्माणका लागी हालेमालो गदै अगाढी बढन सबैमा अनुरोध गर्दछौ ।