राप्ती सोनारी गाउंपालीका टिकुलीपुरमा बाढी को उग्ररुप तस्बीरहरु बिभिन्न स्थानिय ब्यक्ती बाट…..

बांकेको राप्ती सोनारी गाउंपालीका टिकुलीपुरमा बाढी को उग्ररुप । घरको छाना सम्म बाढि अहिले सम्म पनि उद्दारको पहल हुन नसक्नु दुखद जति सक्दो नजिकका गाउलेहरु र स्थानिय श्रोत र साधनको प्रयोग गरि उद्धार तथा राहत कार्य गनुमा सबै जुटनु पर्ने र मानवीय क्षति रोक्न आवश्यक सहयोगको लागी जिल्ल प्रहरीको १०० नम्बरमा डायल गरी सहयोग माग्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय बांकेले मौसम बिभिागको सुचनाका आधारमा खतरा नटरेकाले सुरक्षित स्थानमा जान आग्ह गरी सार्वजनिक अनुरोध गरीसकेको छ ।