१ सय ९० जना डिएसपीहरुको सरुवा

१ भदौ,नेपालगञ्ज/ नेपाल प्रहरीको हेडक्वार्टरले बिहीबार १ सय ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। केही जिल्लाका प्रमुख र महानगरीय प्रहरी वृत्तहरुमा डिएसपी प्रमुख रहने गरेका छन्। भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा भएको हो।  

त्यसैगरी साउन १९ गते इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९३ जनाको पनि पदस्थापन भएको छ।

हेर्नुस् सरुवा 

पदस्थापनको सूची-