हाम्रो संरचना मङ्लबार, अशोज १३, २०७७ 272 Views

१ भदौं,नेपालगञ्ज/ बाढीले घर भत्किएर रका ३ जना सदस्य गुमाएका गुमाएका बांके  कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार ६ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । बाढी पीडितको अवस्था बुझ्न बिहिबार बिहान नेपालगञ्ज आईपुग्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले बिहिबार नै कैलालीको टिकापुर क्षेत्रमा भएको बाढ प्रभाबित क्षेत्रको अवलोकन तथा जानकारी हासील गर्नुभएको छ ।

सरकारले बाढबिाट ज्यान गुमाएका परिवारलार्य २ लाख दिने घोषणा गरेकोमा प्रतिपरिवार छ लाख रुपैया दिन एमालेले माग गदै आएको छ ।सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २/२ लाख राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन दिएका छन् । लगातारको बर्षापछि आएको बाढीले राप्ती सोनारी ४ लालपुर गाउँमा थारुको घर भत्किएको थियो ।