६४ जिससको चुनाव सकियो, कुन पार्टीले कति जिते ?

१४ भदौ, नेपालगञ्ज/ पहिलो र दोस्रो चरणमा स्थानीय तह चुनाव भएका ६७ मध्ये ६४ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचन सम्पन्न भएको छ । अब नयाँ थपिएका नवलपरासी र रुकुमसहित चितवन जिल्ला समन्वय समितिमात्रै गठन हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।