हाम्रो संरचना बिहिबार, कार्तिक १३, २०७७ 331 Views

२८ भदौ काठमाडौं / न्यायपरिषदले १ सय ९७ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। बुधबार बसेको परिषदको बैठकले तीन जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ भने १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

परिषदले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

 सरुवाको सूची कसको कहाँ सरुवा ?