सह-सचिव देखी खरिदार सम्मका सयौं कर्मचारीको सरुवा, विवरण सहित………………

१ असोज, नेपालगञ्ज/ नेपाल सरकारको सामन्य प्रशासन मन्त्रालयले स्थानिय निकायमा आवश्यक कर्मचारी परिपुर्ति गर्न बिभिन्न ठाउंमा सरुवा मिलान गरेको छ । यहि भदौ ३० गतेको निर्णय गरे बमोजिम सह-सचिव देखी खरिदार सम्मको सरुवा गरेको छ । यररी सरुवा गरिएकामा बिभिन्न मन्त्रालय तथा बिभाग, कार्यालयबाट संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

सरुवा गरिकाहरुको विवरण हेर्न यहां क्लिक्स गर्नुहोस:-

सह-सचिव र शाखा अधिकृतहरुको सरुवा विवरण :-

नायब सुब्बा सरुवा विवरण :-

खरिदार सरुवा विवरण :-