नेपालगञ्जका डाक्टरहरु पनि आन्दोलमा

९ असोज, नेपालगञ्ज/चिकित्सक आन्दोलनका कारण नेपालगञ्ज लगायत देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द छन् । अस्पतालमा इमरजेन्सी सेवा भने सञ्चालन रहेका छन।  

नेपालगञ्जमा पनि नेपाल चिकित्सक संघको कार्यक्रम अअनुसर मंगलबार बिहान ९ बजे भेरी अञ्चल अस्पतालमा डाक्टरहरु जम्मा भएर जिल्ला प्रशासन कार्यालय बांकेको गेटमा सडकमा उभिएर करीब २ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
सरकारले बिरामीको उपचारको क्रममा पुत्यू व लापरबाही भएको ठहरिएमा बिभिन्न कार्बाही गर्ने गरि ऐन संसेधनको तयारी गरेपछी डाक्टरहरु आन्दोलनमा उत्रिएका छन । चिकित्सक संघले निकाले बिज्ञप्ती जस्ताको त्यस्तै यहां तल राखीएको छ ।