१० कात्तिक, नेपालगञ्ज/ कांग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २२ नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ। संसदीय बोर्डको बिहीबार बसेको बैठकले गरेको निर्णय अनुसार
- –शेरबहादुर देउवा, डडेल्धुरा
- –रामचन्द्र पौडेल, तनहुँ १
- –डा. शशांक कोइराला, नवलपुर १
- –प्रकाशमान सिंह, काठमाडौं १
- –गोपालमान श्रेष्ठ, स्याङ्जा २
- –विमलेन्द्र निधि, धनुषा ३
- –विजयकुमार गच्छदार, सुनसरी ३
- –डा. शेखर कोइराला, मोरङ ६
- –पूर्णबहादुर खड्का, सुर्खेत १
- –महेश आचार्य, मोरङ ४
- –गगन थापा काठमाडौं ४
- –ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ४
- –नवीन्द्रराज जोशी, काठमाडौं ८
- –डा. नारायण खड्का, उदयपुर २
- –डा. मीनेन्द्र रिजाल, मोरङ २
- –डा. प्रकाशशरण महत, काठमाडौं ५
- –फरमुल्लाह मन्सुर, बारा ३
- –एनपी साउद, कञ्चनपुर २
- –रमेश रिजाल, पर्सा ४
- –अर्जुनप्रसाद जोशी, पर्वत
- –रमेश लेखक, कञ्चनपुर ३
- –नारायण कार्की, उदयपुर २
हाम्रो संरचना । १० कार्तिक २०७४, शुक्रबार ०८:२६