हाम्रो संरचना सोमवार, अशोज ४, २०७८ 465 Views

१३ कात्तिक, बझाङ/ जिल्ला प्रहरी कार्यालय, बझाङ्ले साढे ४ किलो अवैध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–६ का ५० बर्षिय झब्बर बुढा र स्थानीय ४२ वर्षीय ज्ञानबहादुर बुढा छन् । 

 

विशेष सुराकीका आधारमा प्रहरीले उनलाई आइतबार राति बझाङ्गको खोड्पे चैनपुर सडक खण्डमा पर्ने दुर्गाथली गाउँपालिका–२, मौरी बजार नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।