हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 540 Views

२८ कार्तिक,नेपालगञ्ज/ नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार जना बढुवा सिफारिस भएका छन् ।  प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो ।  प्रहरीमा यसअघि नै ११ चार एआईजी बढुवा भइसकेका छन् ।