२८ कार्तिक,नेपालगञ्ज/ नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार जना बढुवा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो । प्रहरीमा यसअघि नै ११ चार एआईजी बढुवा भइसकेका छन् ।
हाम्रो संरचना । २८ कार्तिक २०७४, मंगलवार ०८:४४