मकवानपुरको मनहरी- सिलडांडामा खुकुरी प्रहार गरी ३ जनाको  हत्या

२८ कात्तिक,हेटौडा / मकवानपुरको मनहरी –७ सिलडांठामा स्थानिय सुमन बराइलीले अन्धाधुन्ध खुकुरी प्रहार गरी ३ जनाको  हत्या भएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार स्थानिय ५२ बर्षिय सिताराम धिताल र निजका छोरा सुदल धिताल र छिमेकी जीत बहादुरलाई सुमन बराइली खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएकोमा सितारामको द्टभनास्थलमै र छोरा र छिमेकीको उपचारको लागी भरतपुर लैजादै गदौ बाटोमै मुत्यू भएको प्रहरीले जनाएको छ ।  

नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति हुन नपाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले