हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 400 Views

४ मंसिर, काठमाडौं /  काठमाडौंको रत्नपार्कबाट सोमबार दिउसो प्रहरीले ५ केजी सुन सहित २ जनालाई पक्राउ गरेको छ ।  रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई सुन सहित पक्राउ गरिएको हो । 

प्रहरीले लगातार संस्थागत सुन तसकरीको बिषयमा जारी राखेको निगरानी पछी सोमबार सुन बोकेको ब्यक्तीको बारेमा बिशेष सुचनाको आधारमा प्रहरलिे पक्राउ गरेको छ ।

पक्राउ परेकोबाट थप सुचनाको कारण पक्राउ परेकाको बारेमा परिचय भने प्रहरीले साबृजनिक गरेको छैन । । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ । अनुसन्धान पुरा भएपछी सार्वजनिक गर्ने जनाएको छ ।