कालीकोटमा बलेरो जिप दुर्घटना ३ जनाको मुत्यू ६ जना घाईते

सदरमुकाम मान्म, कालीकोट

१३ मंसिर,कालिकोट /  मुगुबाट कालीकोट हुदै नेपालगञ्ज तर्फ आइरहेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पताल मोडमा दुर्घना हुँदा ३ जनाको ज्यान मुत्यूभएकोछ भने ७ जना गम्भिर भाईते भउका छन ।

दुर्घटनामा मुत्यू हुनेहरुमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी,मुगु श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ नगरपालकिा वडा नम्बर–१४ कार्तिक स्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।