हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 315 Views
यो बिज्ञापन होे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 १६ मंसिर, नेपालगञ्ज / जिवनको पहिलो पेशागत यात्रा पत्रकारीताका बाट अगाढी बढनु भएका राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष एवम नेपालगञ्ज उप महानगरपालीकाका पूर्व मेयर एवम अधिबक्ता बिजय कुमार गुप्ताले लोकतन्त्र र जनजिबीकाको सवालमा खरो रुपमा उत्रिन निर्वाचनमा आफनो उम्मेदवारी दिएको र जनताले आफुलाई अमुल्य मत दिएर बिजय गराउने आसा र बिश्वास रहेको बताउनु भएको छ । 

शनिबार आफनो उम्मेदवारी किन र के का लागी भन्ने बिषयमा नेपालगञ्जका पत्रकारहरु संग साक्षतकार गदै बिजय गुप्ताले आफनो जिवन नै लोकतन्त्रका लागी लडेकोले लोकतन्त्रका लागी पनि आफनो उम्मेदवारी परेकाले लोकतन्त्रका पक्षधरले आफनो अमुल्य मत घुमाउरो पाराले नेपाली कांग्रेस जनले आफुलाई मत दिनुपर्ने बिचार ब्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालीकाका पूर्ब मेयर पनि भइसक्नुभएका बिजय कुमार गुप्ताले बांकेको २ नम्बर क्षेत्रका जनता लोकतन्त्रका लागी लडेको र आफ’ पनि लोकतन्त्रकै लागी लडेकाले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

बांके क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बन्नुभएका गुप्ताले नेपालगञ्जको सर्वागिंन बिकासमा आफनो लक्ष्य रहने जिकिर गदै राष्ट्रिय पहिचान, स्वाभिमान र बांकेको क्षेत्र नम्बर २ को बिकासका लागी आफनो च’नाब चिन्ह छातामा मतदान गर्न क्त साक्षत कार्यक्रममा बिचार ब्यक्त गर्नुभएको थियो ।