२४ मंसिर, नेपालगञ्ज/ हालसम्म प्रतिनिधि सभा सदस्य पदको १ सय ६६ पदमा १ सय ५७ सिटको परिणाम आइसकेको छ । ८ ठाउंमा मत गणना भइरहेको छ ।
जसमा एमालेले सबै भन्दा बढी ७६ सिट एमालेले जितेको छ भने ५ सिटमा अगाढी रहेको छ ।
दोस्रोमा एमालेकै सहयात्री बाम गठबन्धन माओबादी केन्द्र ३६ सिट जितेको छ ।
नेपाली कांग्रेस २१ सिटमा सिट जितेको छ ।
संघिय समाजबादी पार्टी १० सिट जितेको छ ।
राष्ट्रिय जनता पार्टी १० सिटमा जित र २ सिटमा अगाढी रहेको छ ।
जनमोर्चा-१
मजदुर किसान पार्टी -१
राप्रपा-१ सिट
नयाँ शक्ति पार्टी – १ सिट र
स्वतन्त्र -१ विजयी रहेको छ ।
हाल सम्म प्रदेश सभामा पनि एमाले धेरे अगाढी रहेको छ ।
३३० सिटमा १ सय ५० सिटको घोषणा भइसकेको छ ।
नेकपा एमाले ७७ विजयी अग्रता ६८
नेकपा माओवादी केन्द्र ४१ विजयी अग्रता २७
नेपाली काँग्रेस विजयी १८ अग्रता २५
संघीय समाजवादी फोरम, नेपाल विजयी ६ अग्रता १३
राष्ट्रिय जनता पार्टी नेपाल विजयी २ अग्रता ६
नयाँ शक्ति पार्टी, नेपाल विजयी २
स्वतन्त्र विजयी २ अग्रता २
राष्ट्रिय जनमोर्चा २ विजयी
मजदुर किसान पार्टी र राप्रपा १/ १ सिटमा अग्रता रहेको छन ।
हाम्रो संरचना । २४ मंसिर २०७४, आईतवार ०९:२६