२६ मंसिर, नेपालगञ्ज/ हालसम्म प्रतिनिधि सभा सदस्य पदको १ सय ६५ पदमा १ सय ६० सिटको परिणाम आइसकेको छ । ५ ठाउंमा मत गणना भइरहेको छ ।
जसमा एमालेले सबै भन्दा बढी ७७ सिट एमालेले जितेको छ भने ४ सिटमा अगाढी रहेको छ । दोस्रोमा एमालेकै सहयात्री बाम गठबन्धन माओबादी केन्द्र ३६ सिट जितेको छ ।
- नेपाली कांग्रेस २१ सिटमा चित्त बुझाउनु परेको छ ।
- राष्ट्रिय जनता पार्टी ११ सिटमा जित र १ सिटमा अगाढी रहेको छ ।
- संघिय समाजबादी पार्टी १० सिट जितेको छ ।
- जनमोर्चा-१
- मजदुर किसान पार्टी – १
- राप्रपा – १ सिट
- नयाँ शक्ति पार्टी – १ सिट
- स्वतन्त्र – १ विजयी रहेको छ ।
हाल सम्म प्रदेश सभामा पनि एमाले अगाढी रहेको छ ।
३३० सिटमा ३ सय २३ सिटको घोषणा भइसकेको छ ।
नेकपा एमाले १ सय ६५ विजयी अग्रता ३
नेकपा माओवादी केन्द्र ७१ विजयी अग्रता ३
नेपाली काँग्रेस विजयी ३९ अग्रता १
संघीय समाजवादी फोरम, नेपाल विजयी २४
राष्ट्रिय जनता पार्टी नेपाल १६
नयाँ शक्ति पार्टी, नेपाल विजयी २
स्वतन्त्र विजयी ३
राष्ट्रिय जनमोर्चा २ विजयी
मजदुर किसान पार्टी राप्रपा १
हाम्रो संरचना । २६ मंसिर २०७४, मंगलवार ०६:४५