नेपालमा कम्यूनिष्टलाई दुई तिहाई जनमत प्राप्त,एमाले-७७, माओबादी-३६, कांग्रेस-२१, राजपा-११, समााजबादी-१० र अन्य-५

२६ मंसिर, नेपालगञ्ज/  हालसम्म प्रतिनिधि सभा सदस्य पदको १ सय ६५ पदमा १ सय ६० सिटको परिणाम आइसकेको छ । ५ ठाउंमा मत गणना भइरहेको छ ।
जसमा एमालेले सबै भन्दा बढी ७७ सिट एमालेले जितेको छ भने ४ सिटमा अगाढी रहेको छ । दोस्रोमा एमालेकै सहयात्री बाम गठबन्धन माओबादी केन्द्र ३६ सिट जितेको  छ ।  

  • नेपाली कांग्रेस २१ सिटमा चित्त बुझाउनु परेको छ ।
  • राष्ट्रिय जनता पार्टी ११ सिटमा जित र १ सिटमा अगाढी रहेको छ ।
  • संघिय समाजबादी पार्टी १० सिट जितेको  छ ।
  • जनमोर्चा-१
  • मजदुर किसान पार्टी – १
  • राप्रपा – १  सिट
  • नयाँ शक्ति पार्टी – १ सिट
  • स्वतन्त्र – १ विजयी रहेको छ ।

हाल सम्म प्रदेश सभामा पनि एमाले अगाढी रहेको छ ।

३३० सिटमा  ३ सय  २३ सिटको घोषणा भइसकेको छ ।
नेकपा एमाले १ सय ६५ विजयी अग्रता ३
नेकपा माओवादी केन्द्र ७१  विजयी अग्रता ३
नेपाली काँग्रेस विजयी ३९ अग्रता १
संघीय समाजवादी फोरम, नेपाल विजयी २४
राष्ट्रिय जनता पार्टी नेपाल १६
नयाँ शक्ति पार्टी, नेपाल विजयी २
स्वतन्त्र विजयी ३
राष्ट्रिय जनमोर्चा २ विजयी
मजदुर किसान पार्टी राप्रपा १