हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 1840 Views
धनकुटाको खोकु छिन्ताङ गाउँ

२८ पुस,काठमाडौं/ नेपाल सरकारले मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

२७ कात्तिक ०३६ मा धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

धनकुटाको छिन्ताङ
धनकुटाको छिन्ताङ