
२८ पुस,काठमाडौं/ नेपाल सरकारले मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।
२७ कात्तिक ०३६ मा धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।


हाम्रो संरचना । २८ पुष २०७४, शुक्रबार १२:१४