निर्वाचन आयोग दवारा राष्ट्रियसभा निर्वाचनका लागि २ हजार ५६ मतदाताको नाम प्रकाशित, (सूचीसहित)

 

७ माघ, नेपालगञ्ज/ राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भएको छ।

निर्वाचन आयोगले आइतबार प्रदेशसभा निर्वाचनका मतदाताहरुको नामावली सार्वजनिक गरेको हो।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको हो।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप-प्रमुखहरुले मतदान गर्ने संवैधानिक व्यवस्था छ।

आइतबार सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेसँगै निर्वाचन आयोगले राष्ट्रियसभाको मतदाता नामावली प्रकाशित गरेको हो।

आयोगले प्रकाशित गरेको राष्ट्रियसभा सदस्यका मतदाताहरुको संख्या २ हजार ५६ जना रहेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

 

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली