नेपाल प्रहरीको जवान पदको मेडिकल रिपोटको परीक्षामा पास भएकाहरुको नामावली सार्वजनिक….

नेपाल प्रहरीको जवान पदको (जनपद) को विस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा सम्बन्धी सूचना  licks here

सूचना ! सूचना !! सूचना !!! 

प्रहरी जवान (जनपद)पदको प्रहरी प्रधान कार्यालयबाट मिति
२०७४/०४/३१ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई जुनियर
प्रहरी अधिकृत शिक्षालय भरतपुर, महानगरीय प्रहरी शिक्षालय महाराजगंज,
प्रहरी तालीम केन्द्रहरु ९विराटनगर, दुधौली, बुटवल, नेपालगंज, दिपायल० र
संघीय प्रहरी इकाई कार्यालय कर्णाली जुम्लामा सञ्चालन भएको विस्तृत
स्वास्थ्य परीक्षण परीक्षामा निम्न लिखित उम्मेदवारहरु उत्तीर्ण भएको हुँदा
सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै उत्तीर्ण हुने उम्मेदवारहरुको लिखित परीक्षा श्री लोक सेवा
आयोगद्धारा मिति २०७४/११/१२ गते विहान ११ः०० वजेदेखि निम्नानुसार
संचालन हुनेर परीक्षा केन्द्र सम्बन्धी जानकारी आयोगबाट प्राप्त भए पश्चात्
प्रकाशन गरिने व्यहोरा समेत सबै उम्मेदवारहरुलाई जानकारीको लागि
सूचित गरिन्छ ।