९ माघ, नेपालगञ्ज/ नेकपा एमालेको मंगलबार अध्यक्ष केपी शर्मा वली निवास काठमाण्डौं, स्थित बालकोटमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रसँगको गठबन्धनका अनुसार एमालेले २९ जना उम्मेदवार छनौट गरेको छ । माओवादीले १४ जनाको नामलाई अन्तिम रुप दिइसकेको छ ।
एमाले सचिव प्रदीपकुमार ज्ञवालीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश नं १, २, ३ र ४ का यी हुन् राष्ट्रियसभा उम्मेदवार निम्न बमोजिम रहेका छन ।
प्रदेश नं १–
१- नैनकला ओझा (महिला)मोरङ
२- खेम नेपाली (दलित)मोरङ
३- हरिचरण सिवाकोटी (खुला) झापा
४- परशुमेघी गुरुङ (खुला) संखुवासभा
५-अगम बान्तवा (अल्पसंख्यक) इलाम
प्रदेश नं २–
१- सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१- पार्वती रावल (महिला) चितवन
२- उदया शर्मा ( महिला) काठमाडौं
३- सिंहबहादुर बिक (दलित) सिन्धुपाल्चोक
४- वलराम बाँस्कोटा (खुला) काठमाडौं
५- बेदुराम भुसाल (खुला) काठमाडौं
६- रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर
प्रदेश नं ४–
१। रामबहादुर थापा (अपांगता) स्याङ्जा
२। गणेश तिमिल्सिना (खुला) पर्वत
३। शान्ति अधिकारी (महिला) बाग्लुङ
४। दीपा गुरुङ (महिला) लमजुङ
सोमबारको निर्णयअनुसार
प्रदेश नं ५
रामलखन हरिजन (दलित) नवलपरासी – बर्दघाट सुस्ता पश्चिम
खिमलाल भट्टराई (खुला) रुपन्देही
मीना बुढा (महिला) रोल्पा
कोमल वली (महिला) दाङ
प्रदेश नं ६
कविता बोगटी (महिला) हुम्ला
नन्दा शर्मा (महिला) सुर्खेत
नरपति लोहार (दलित) कालीकोट
भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट
ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम
प्रदेश नं ७
कमला ओली (महिला) कैलाली
इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर
शेरबहादुर कुँवर (खुला) अछाम
चक्रप्रसाद स्नेही (दलित) डडेल्धुरा
माओवादी शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ ।
को को भए उम्मेदवार
प्रदेश १
विना पोखरेलः महिला सदस्य
प्रदेश २
शशीकला दाहाल, महिला सदस्य
प्रदेश ३
रामबहादुर थापा बादल, खुला सदस्य
गंगा पराजुली, महिला सदस्य
प्रदेश ४
दीनानाथ शर्मा, खुला सदस्य
खिमकुमार विक, दलित सदस्य
प्रदेश ५
राज कुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य
प्रदेश ६
जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुला सदस्य
प्रदेश ७
लालीराम लोहार, दलित सदस्य
हरिराम चौधरी, खुला सदस्य
कांग्रेसले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार
प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।
कोको भए उम्मेदवार ?
हाम्रो संरचना । ९ माघ २०७४, मंगलवार २२:४७