हिमाली जिल्लाहरुमा बाक्लो हिमपात फोटो फिचर….

 

पूर्व रुकुमको पुथा-उत्तरगंगा गाउँपालिकाको अधिकांश तथा भूमे र सिस्ने गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको छ ।

तस्बीरहरु :-

गोरखा जिल्लाको उच्च पहाडी क्षेत्रको डाँडाकाडा, धार्चे,लाप्राक बारपाक,लाप्राक, स्वाँरा सौरपानीको धार्चे क्षेत्र, गुम्दा, केरौंजा, उहिया, सिर्दिबास लगायत पहाडी र उत्तरी क्षेत्रका हिमाली भू९भागमा रातिदेखि हिमपातले भएको छ ।

 

रसुवा जिल्लाको उतरी क्षेत्र गत्लाङ, लाङटाङ, क्याङजीन, गोसाइकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारी लगायतका विभिन्न ठाउँहरुमा हिमपात भएको छ 

 

सम्बन्धित शीर्षक