बिरगञ्जमा ५६ लाखसहित ४ जना हुन्डी कारोबारी पक्राउ

२८ माघ, बिरगञ्ज/  जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले आइतबार पर्साको बिरगञ्जबाट बाट  ५६ लाख रुपैयाँ सहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
बिरगञ्ज महानगरपालिका लिंक रोडमा रहेको दक्षिणकाली अटो पार्टस्‌का सञ्चालक राजेश अग्रवालसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका लिंक रोडमा रहेको दक्षिणकाली अटो पार्टस्‌का सञ्चालक राजेश अग्रवालसहित ४ जना पक्राउ  परेकाहरुमाथि अनुसन्धान जारी छ।