जाती,क्षेत्र,लिंग र भाषिक आधारमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले छानेका भाग्यमानी ४१ जना समानुपातिक सांसदहरुको सूची…

२८ माघ,काठमाडौँ/ आइतबार नेकपा एमालेको स्थायी समितिको  बैठकले प्रतिनिधि सभा सदस्य तर्फका  ३७ जना महिला र ४ पुरुष गरी ४१ जना समानुपातिक सांसदहरुको नाम छानेको छ।
शनिबार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तर्फ समानुपातिक सांसदहरुको नामावली ३ दिनभित्र  बुझाउन दलहरुलाई पत्राचार गरेकोमा समानुपातिक सांसदहरुको नामावली टुंगो लगाउन एमालेको स्थायी समितिको  बैठक आइतबार  बसेको थियो।

बैठकले फागुन महिना भित्र पार्टी एकता गरिसक्ने निर्णय गरेको छ। सरकारले राष्ट्रिय सभामा मनोनित गर्नका लागि ३ जनाको नाम सिफारिस गरेकोमा विरोध प्रकट गरेको छ।

१। मुकुन्द न्यौपाने – खसआर्य र पुरुष
२। विजय सुब्बा – आदिवासी जनजाति र पुरुष
३। मोहन बानियाँ – पिछडिएको क्षेत्र र पुरुष
४। मोतीलाल दुगड – मधेसी र पुरुष
५। थममाया थापा -आदिवासी जनजाति र महिला
६। डा। शिवमाया तुम्वाहाम्फे – आदिवासी जनजातिरमहिला
७। सुजिता शाक्य – आदिवासी जनजातिरमहिला
८। रामकुमारी झाँक्री – आदिवासी जनजातिरमहिला
९। बिना श्रेष्ठ – आदिवासी जनजाति र महिला
१०। कु। तुल्सी थापा – आदिवासी जनजाति र महिला
११। नबिना लामा – आदिवासी जनजाति र महिला
१२। शान्तिमाया तामाङ पाख्रिन ९आदिवासी जनजाति र महिला
१३। कुमारी मेचे – आदिवासी जनजातिरमहिला
१४। बिनादेवी बुढाथोकी मगर – आदिवासी जनजाति र महिला
१५। राधाकुमारी ज्ञवाली – खसआर्य र महिला
१६। बिन्दा पाण्डे – खसआर्य र महिला
१७। गोमा देवकोटा – खसआर्य र महिला
१८। कल्याणीकुमारी खड्का – खसआर्य र महिला
१९। निरुदेवी पाल – खसआर्य र महिला
२०। मनकुमारी जिसी – खसआर्य र महिला
२१। मायादेवी न्यौपाने – खसआर्य र महिला
२२। विष्णु शर्मा – खसआर्य र महिला
२३। सरिता न्यौपाने – खसआर्य र महिला
२४। मैनाकुमारी भण्डारी – खसआर्य र महिला
२५। तीर्था गौतम – खसआर्य र महिला
२६। शान्ता चौधरी – थारु र महिला
२७। लक्ष्मीकुमारी चौधरी – थारु र महिला
२८। गंगा चौधरी – सत्गौवा-थारु र महिला
२९। निरादेवी जैरु – दलित र महिला
३०। बिमला विश्वकर्मा – दलित र महिला
३१। बिमला विक – दलित र महिला
३२। पार्वतीकुमारी विसुंखे – दलित र महिला
३३। सानु शिवा – दलित र महिला
३४। आशाकुमारी विक – दलित र महिला
३५। जुलीकुमारी महतो – मधेसी र महिला
३६। डा. पुष्पा कुमारी कर्ण कायस्त – मधेसी र महिला
३७। सरलाकुमारी यादव – मधेसी र महिला
३८। रेखाकुमारी झा – मधेसी र महिला
३९। सरिताकुमारी गिरी – मधेसी र महिला
४०। कालिला खान – मुस्लिम र महिला
४१। समिना हुसेन – मुस्लिम र महिला

सम्बन्धित शीर्षक