शहरी क्षेत्रमा सबै भन्दा बढी ठुलो वडा र जनसंख्या रहेको नेपालगञ्ज उप महानगरपालकिाको वडा नम्बर १ नेपालगञ्जको पुरानो बस्ति भएपनी यसको विकासमा खासै ध्यान पुग्न सकेको छैन ।मनमोहन ताल र पुरानो बस्तीका खास बिशेष्ता रहेको यस वडामा यस बर्ष देखी नवनिर्वाचित जनप्रतिनिधिहरुले विकास गर्ने जनअपेक्षा गरेका छन ।
यसै आर्थिक वर्ष २०७४/ ०७५ का लागि नेपालको उपमहानगरपालिका वडा नम्बर १ मा निर्माण गरिने विभिन्न योजनाहरु कार्यान्यन गर्न बजेटहरुको शिर्षक र रकम :-
१ अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क अध्यावधिक गरी त्यसको तथ्यांक संकलन र गृह भेट गर्ने रु १ लाख
२ बालवालीका विरुद्धको अभियान कला-संस्कृति प्रस्तुत रु २ लाख
३ एकल महिला र द्वन्द्व प्रभावित महिलाहरुलाई शसक्तिकरणका आयआर्जन कार्यक्रम रु १ लाख
४ कार्यालयको संस्थागत सवारी साधन खरिदको लागि रु १५ लाख
५ कार्यालय मेसिनरी तथा उपकरण खरिदकालागि ८१ हजार ९ सय २४ रुपैया
६ वडा कार्यालय फर्निचर को लागि रु १ लाख रुपियाँ
७ सार्वजनिक सुनाइ तथा अन्तरक्रिया कार्यक्रमका लागि रु ५००००
८ पत्रिका तथा विज्ञापनको लागि रु ५००००
९ सरसफाई कार्ड तथा सरसफाई आम्दनी र ५००००
१० जेष्ठ नागरिक प्रतिक्षालाई व्यवस्थापनका लागि रु २ लाख ५० हजार
११ धम्बोजी माबिमा खानेपानी र समरसेल तथा फिल्ड मर्फत सुधारका लागी १ लाख ५० हजार
१२ खेलकुद विकास तथा अतिरिक्त क्रियाकलापको लागि १ लाख ५० हजार रुपैया
१३ सडक बत्ती व्यवस्थापनका लागि रु २ लाख ५० हजार
१४ मन्दिर तथा तथा कुवा संरक्षण रङरोगनका लागि रु १ लाख रुपियाँ
१५ पूर्णबहादुर गुरुङ को घर देखी उत्तरतर्फ गिता खडकाको घर सम्म ग्राभेल गर्न रु १ लाख रुपियाँ
१६ कुसुम ज्ञवाली को घर देखी पार्वती शाहको घर सम्म ग्राभेल १ लाख रुपैया
१७ द्यामोदर नेपालको घरदेखि रञ्जीत सिंहको घरसम्म ग्राभेल गर्न रु १ लाख रुपियाँ
१८ दिपनगरमा ग्राभेलको लागि रु १ लाख
१९ दैलेखी टोलमा नाला ढक्ककन रु १ लाख
२० राजारानी पासीको घर नजिकको मन्दिरनिर सार्वजनिक धारा जडान गर्न रु ५० हजार रुपैयाँ
२१ मम्स्जित टोलमा ग्राभेल गर्न रु १ लाख रुपियाँ
२२ रेशम राणाको घरदेखि उत्तर ब’धै पासीको घर सम्म ग्राभेल रु २ लाख
२३ वातावरण संरक्षण फूलबिरुवा वडा सरसफाई कुचो लगायतका खरिदका लागि रु ३ लाख रपैया
२४ आकस्मिक सडक मर्मत सुधारका लागि रु ३ लाख
२५ गोविन्द पाण्डेको घरदेखि प्रवीण खत्री को घर दोहोरो नाला सहित ग्राभेल ८ लाख
२६ मुकुन्द केसीको घरदेखि जीवन मेडिकल हल सम्म दोहोरो नाला सहित रु ८ लाख रुपयाँ
२७ शिब मन्दिर देखी शुशिला चन्द ह्दै हुँदै भैरवबहादुर सिहको घर -पुरानो बरफ फयाक्ट्री सम्म दोहोरो नारा सहित ग्राभेल गर्न रु ८ लाख
२८ बल बहादुर थापाको घरदेखि कुल बहादुर बुढाथोकीको घर सम्म पिसिसि ढलान र एकतर्फी नाला निर्माणको लागि ५ लाख रुपयाँ
२९ सिटि चर्च देखी चर्च देखि जगत कुमारी बुढाको घर हुँदै राउतको घर सम्म ग्राभेल रु ४ लाख
३० बनवारी चिडिमारको घर देखी देवकली चिडिमारको घर सम्म छण् मिटर ग्राभेल गर्न रु १ लाख रुपियाँ
३१ नन्दनी मिल पछाडि शिव९पार्वती मन्दिरको जग्गा हुँदै धमलाहरु घरतिर १०० मिटर ग्राभेल गर्न रु एक १ रुपियाँ
वडा कार्यालयबाट बजेट बिनियोजन गरिउको छ । उक्त कार्य वडा स्तरमै बिभिन्न समिति आवश्यक्त बमोजिम वडा कार्यालयले गर्न सक्ने छ .
अन्य वडाहरुको बजेट एवम शिर्षक हेर्न हाम्रो संरचना डटकमको फेसबुक पेज लाईज तथा शेयर गर्नुहोला
हाम्रो संरचना । २५ फाल्गुन २०७४, शुक्रबार १२:०६