
- सम्पुर्ण कोषमा १ लाख
- अपाङ्ग बालबालिका सहित कम्प्युटर तालिम रु १ लाख रुपियाँ
- महिलाहरूको लागि मुढा र गुडिया बनाउने तालिम सञ्चालनका लागि रु १ लाख रुपियाँ
- सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विभिन्न व्यक्तिहरुका लागि विशेष कार्यक्रम रु १ लाख रुपियाँ
- अपाङ्ग सशक्तिकरण कार्यक्रमका लागि रु १ लाख रुपियाँ
- बाल बालिकाहरुकोलागि साहित्यिक खेलकुद तथा शैक्षिक कार्यक्रमका लागि १ लाख रुपियाँ
- पिछडिएका दलित आदिवासी जनजाति मधेसी मुस्लिम अल्पसंख्यक समुदाय सहयोग कार्यक्रमका लागि ५० हजार
- वडा समितिको कार्यालय संचालन तथा व्यवस्थापनका लागि १ लाख २९ हजार १ सय २७ रुपैया
- वटा समिति पदाधिकारी र कर्मचारी क्षमता विकास कार्यक्रमका लागि रु ५० हजार रुपियाँ
- वडामा सरसफाई कार्यक्रमका लागि रु २ लाख ५० हजार रुपियाँ
- विविध शीर्षक अन्तर्गत रु १ लाख रुपियाँ
- वडामा सडकबत्ती व्यवस्थापनका लागि रु १ लाख रुपियाँ
- लोनियन टोलको दुवैतिरको नालाको स्तर उन्नतीका लागि रु ४ लाख रुपियाँ
- घरवारीटोल नरेन्द्र थापा को घर देखि पूर्व बद्रुउघिनकोघर तर्फ जाने बाटो पिसिसि निर्माण गर्ने रु २ लाख रुपियाँ
- बागेश्वरी टोल रामकुमारको घरदेखि बाल्मीकी टोल पछाडि हुँदै पश्चिमतर्फको पुलसम्म नाला नयाँ निर्माण गर्ने ३ लाख
- निहार टोलम साबरा मनिहारको घरपछाडि नयाँ नाला निर्माण गर्ने रु ३ लाख
- कृष्णटोल ताज होटल देखि बागेश्वरी चलचित्र मन्दिर को प्रर्खालको बाटो ग्राभेल गर्ने रु २ लाख
- खानेपानीको जग्गा देखि अब्दुल वाहिद मन्सुरको घर्षणबाट को दुवैतर्फको नालामा ढक्कन र बाटो ग्राभेल गर्ने रु १ लाख
- घरवारीटोल ीसथत नेराप्रावि आधारभुत बिद्यालय स्तरउन्नती कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ
- भटटीटोल स्थित नेराप्रावि स्तर उन्नतीका लागि २ लाख रुपियाँ
- दैलेखी बंगला देखि उत्तर पिस प्लाजा होटल हुँदै बौद्धगुम्बा हुन्छ देवमल सुनारको घर दुवैतर्फ नालाबाट ग्राभेल गर्ने रु ५ लाख रुपियाँ
- विकास नगरमा गोविन्द जैसीको घर देखि राजु टिवडेवाल, िअम्मेरजंग शाहीको घर सम्म गरिधर ।ेष्ठको घर देखी ढलनाला निर्माण रु १५ लाख रुपैयाँ
- बागेश्वरी मन्दिरको मुख्य प्रवेशद्वार निर्माण मन्दिर व्यवस्थापन गर्ने बाकी रु १० लाख रुपियाँ
- गौशाला मार्ग हनुमान गढीमा क्रियापुत्री भवन निर्माण गर्ने रु ५ लाख रुपियाँ
हाम्रो संरचना । २७ फाल्गुन २०७४, आईतवार ०८:५९