हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 2435 Views

२० जेठ, नेपालगञ्ज/ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी तर्फ प्रहरी उपरिक्षकमा रिक्त २८ पदका लागि बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षकलाई सोही समूहको प्रहरी उपरिक्षकमा बढुवा सिफारिस गरेको हो।

त्यसैगरी प्रहरी नायब उपरिक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ ९संशोधनसहित(क) नियम २७ को उपनियम ४ को प्रावधान अनुसार बढुवाको सिफारिस गरेको हो।

 

२८ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

 

५५ जना इन्सपेक्टर डिएसपपीमा बढुवा सिफारिस (सूचीसहित)